नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज हुने
काठमाण्डु– नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी(२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ। खेल डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म काठमाण्डुस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै सिरिज हुने जानकारी गराएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
