SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

गण्डकीमा गाँजाखेती र घरेलु मदिराले पायाे कानुनी मान्यता, कानुन कार्यान्वयनको पर्खाइ

कास्की– घरेलु मदिरासम्बन्धी ऐन बनेको झण्डै एक वर्षपछि गण्डकी प्रदेशसभाबाट गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबार पारित भएको छ । यससँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कानुनी बाटो खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी