सम्पत्ति विवरण छानबिनकाे काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाण्डु– सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको वैधानिकतामाथि संवैधानिक प्रश्न उठाउँदै गरिरहेका कामलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
