SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

गणेश नेपाली मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

काठमाण्डु– गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी