SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

विपक्षीप्रति आक्रोश पोख्दै सुधन गुरुङले भनेः म स्टण्ट होइन, जनताको सेवा गर्न आएको

काठमाण्डु– गृहमन्त्री गृहमन्त्री सुधन गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न नभई जनताको सेवा गर्न आएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारबारे प्रश्न उठाउने विपक्षी दलका सांसदप्रति आक्रोश पोखे । संसदमा चिच्याएर मात्र केही नहुने उनको भनाइ थियो । ‘घाँटी चिच्याएर मात्र हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी