SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

गणेश नेपाली सम्झिँदै रास्वपा सांसद् परियारले संसदमा पढे भुपीको कविता

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले मुगुका युवा गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै भूपी शेरचनको कविता स्मरण गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै परियारले नेपालीको आत्मदाहबाट आफू स्तब्ध रहेको बताए । ‘यो सन्दर्भमा कवि भूपी शेरचनलाई सम्झन चाहन्छु । मरेर शहीद हुनेहरू हो, जिएर त हेर । जिउन झन गाह्रो छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी