SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

सांसद्लाई गृहमन्त्रीको प्रश्न- घाँटी सुक्ने गरी चिच्याउने तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ?

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीलाई अथक प्रयास गरेर पनि बचाउन नसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै उनले नेपालीलाई बचाउन हरसम्भव प्रयास गरेको बताएका हुन्। उनले भने ‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी