SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

बालेनलाई वर्षमानको चुनौती : हिजो आत्मदाहलाई राज्यको असफलता भन्नुहुन्थ्यो, आज के भन्नुहुन्छ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पुरानो अभिव्यक्ति स्मरण गराउँदै सरकारको धारणाबारे जवाफ मागेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले प्रेमप्रसाद आचार्यको आत्मदाहपछि २०२३ जनवरी २६ मा तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस उद्धृत गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी