SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसद लिम्बुको माग

काठमाण्डु – एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सुब्बाले भनिन्, ‘१० हजार रुपैयाँ ट्राफिक जरिवाना र राज्यको चरम दबाबका कारण एक युवाले मृत्यु रोज्नुपर्ने अवस्था आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी