SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु भएपछि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाण्डु – आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि काठमाण्डुको माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल जान लागेका युवाहरूलाई प्रहरीले रोकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी