गणेश नेपालीको मृत्युपछि सरकारलाई राप्रपाको प्रश्न – गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?
'तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन,' शाहीले भने।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
