गणेश नेपालीको उपचारमा संलग्न चिकित्सक भन्छन्ः एकपटक जीवन फर्काएका थियौं, तर बचाउन सकेनौं
काठमाण्डु– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारमा संलग्न चिकित्सकले उनलाई बचाउन नसकिएकामा दुःख व्यक्त गरेका छन् । नेपालीलाई शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई वीर अस्पतालको ‘बर्न भेन्टिलेटर’ मा राखेर उपचार गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
