SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

विश्वप्रकाशको प्रश्न- सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ ?

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सरकार आशाको नभइ त्रासको प्रतीक बन्दै गएको भन्दै टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले मुगुका गणेश नेपालीको आत्मदाहलाई नागरिकमा बढ्दो निराशा र असन्तुष्टिको प्रतिनिधि घटनाका रूपमा व्याख्या गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी