SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्युपछि रञ्जु दर्शनाले भनिन्- रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा सरकारले उपचार खर्च मात्रै व्यहोरेर जिम्मेवारी पूरा नहुने बताएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्थासम्म किन पुगे भन्ने विषयमा सरकारले गम्भीर छानबिन गर्नुपर्ने र त्यसबाट नीति निर्माणका लागि पाठ सिक्नुपर्ने बताएकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी