SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

काँग्रेस सांसद् थापा भन्छिन्ः प्रेम आचार्यले आत्महदाह गर्दा मेयर बालेनले लेखेको स्टाटस बिर्सनुभयो प्रधानमन्त्रीज्यू ?

काठमाण्डु– नेपाली काँग्रेसले राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्महदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको विषयमा सरकारसँग जवाफ माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् बासना थापाले घटटाप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनताबारे प्रश्न गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी