आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन
काठमाण्डु – काठमाण्डु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको निधन भएको हो । यसअघि अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
