SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

गोकर्णेश्वरमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

काठमाण्डु– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी