वीर अस्पतालले भन्यो-आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, कुनै पनि बेला बिग्रन सक्छ
काठमाण्डु – पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । वीर अस्पतालले शुक्रबार बिहान उनको पछिल्लोअवस्थाबारे जानकारी दिँदै कुनै पनि समयमा अवस्था बिग्रन सक्ने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
