रास्वपा र विपक्षीबीच लेखा समितिका उपसमितिमा भागबण्डा
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच प्रतिनिधिसभाको लेखा समिति अन्तर्गतका उपसमितिहरुको नेतृत्वमा भागबण्डा भएको छ । सरकारी बेरुजु अध्ययन गर्न विभिन्न ५ उपसमिति गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
