SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

दुई हजार ७०० रुपैयाँले बढ्यो सुन

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्यमा भारी वृद्धि भएको हो। बिहीबार प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी