SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्दैछन् । लगातार दुई दिनदेखि निजी क्षेत्रसँग छलफल गरिरहेका प्रधानमन्त्री शाहले शुक्रबार बिहान ११ बजे ऊर्जा क्षेत्रका उद्यमीहरू छलफल गर्न लागेका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी