SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ असार २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई भारत नलगिने

काठमाण्डु – आत्मदाहको गरेका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने भएको छ। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी नेपालीलाई तत्कालै भारत नलगिने भएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी