SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

अटिजममा आधारित नमूना विद्यालय स्थापनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाण्डु – अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब ३ महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन बिहीबार मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी