SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशमा अब गाँजाखेती गर्ने बाटो खुल्यो, विधेयक पारित

पोखरा – गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी