SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ

काठमाण्डु – नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दु:ख दिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी