SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक’ पारित

काठमाण्डु – राष्ट्रिय सभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी