टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा सबै १८ जनालाई सफाइ
काठमाण्डु – नेपाल दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई टेलिकमको बिलिङ प्रणाली सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार आरोपी सबैलाई सफाइ दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
