SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी आयोजना निर्धारित लक्ष्यतर्फ, अब आईपीओको तयारी

काठमाडौं/ ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य लक्ष्य अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।