SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

सरकारको मूल्यांकन प्रतिबद्धताले होइन, परिणामले हुनुपर्छ : राजेश हमाल

काठमाण्डु- अभिनेता राजेश हमालले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता र घोषणाका आधारमा नभई कार्यसम्पादन र परिणामका आधारमा हुनुपर्ने बताएका छन्। बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै हमालले अहिले नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरिरहेको उल्लेख गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी