SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्तिको पहिचान खुल्यो

काठमाण्डु– त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्तिको परिचय खुलेको छ । मुगु घर भई भक्तपुर बस्ने २५ बर्षका गणेश नेपालीले विभागको ३ नम्बर गेटअगाडि बिहीबार दिउँसो शरीरमा आगो लगाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी