SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि- २०८३ स्वीकृत

काठमाण्डु- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औं बैठकले कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी