SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

सरकारलाई एमालेको प्रश्नः सुकुम्बासी जनता हुन् कि होइनन्, उनीहरु बाँच्न पाउँछन् कि पाउँदैनन् ?

काठमाण्डु– एमालेले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद एशुदा कुमारी बरालले सुकुम्बासीको उचित व्यवस्थापन नगरी केवल सीमित रकम दिएर पन्छाउने नीति लिएको भन्दै सरकारको आलोचना गरिन् । सुकुम्बासी पनि नागरिक भएकाले उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग बराल माग गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी