SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टर (आश्रयस्थल) छाड्न दिइएको निर्देशन फिर्ता लिन सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद हरिनादेवी कामीले राज्यले नागरिकलाई विस्थापित गर्न नमिल्ने बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी