नेकपाले सभामुखलाई भन्योः नेपालले भारतको जमिन मिचेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्न किन सक्नुहुन्न ?
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी नेकपाले सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् प्रमेश हमालले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रुलिङ नगरेकामा आपत्ति जनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
