SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री मेहतासँग नर्वेकी राजदूतले भनिन्- नेपालको स्वास्थ्य क्षेत्रमा हाम्रो सहयोग निरन्तर रहन्छ

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी