प्रतिनिधिसभा नियमावलीका विवादित व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च गयो कांग्रेस
काठमाण्डु–– प्रतिनिधि सभा नियमावली, २०८३ का केही प्रावधानले संविधानले सुनिश्चित गरेको दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था र राष्ट्रिय सभाको संवैधानिक भूमिकामाथि अतिक्रमण गरेको दाबी गर्दै नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार पदाधिकारी सर्वोच्च अदालत पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
