SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाण्डु–एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।विश्व अर्थतन्त्रमा देखिएको दबाब, मूल्यवृद्धि र आपूर्ति शृंखलाको अवरोधले एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक गतिविधिमा असर पर्ने भन्दै एडिबीले नेपालको वृद्धिदर अपेक्षाकृत न्यून रहने अनुमान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी