SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

टीकापुर अस्पतालका ल्याब इन्चार्जमाथि कुटपिट, फिजियो थेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा कार्यरत ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको आरोपमा फिजियो थेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन् ।अस्पतालभित्र भएको हातपातको घटना सीसीटीभीमा कैद भएपछि प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । अस्पतालका अनुसार तिवारी र बजगाईंबीच केही समयदेखि चलिरहेको विवाद चर्किंदै जाँदा उक्त घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी