SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ । छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी