SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सरकारले ल्याएको चार वटा अध्यादेश स्वतः निष्क्रिय

काठमाण्डु – सरकारले ल्याएको आठवटा अध्यादेशहरूमध्ये चार वटा निष्क्रिय हुने अवस्थामा पुगेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख तेस्रो साता आठ वटा अध्यादेशहरू जारी गरेका थिए । तर कानुनी समयसीमाका कारण चार वटा अध्यादेशहरू निष्क्रिय हुने अवस्थामा पुगेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी