रास्वपा सांसद् कार्कीको गृहमन्त्रीलाई प्रश्नः शान्ति सुरक्षा दिनहुँ कमजोर हुँदा तपाईं के गरिरहनुभएको छ ?
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् नितिमा भण्डारी कार्कीले सर्लाहीमा दिनप्रतिदिन शान्ति सुरक्षा कमजोर बन्दै गएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिरहामा गोली चल्नु र कुटपिट हुनु सामान्य जस्तै भइसकेको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
