SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो प्रतिनिधि

काठमाण्डु – नेकपा (एमाले)ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ । एमाले महासचिव इश्वर पोखरेलले कार्यदलका संयोजक डा. भीष्म अधिकारीलाई पत्र पठाउँदै कार्यदलबाट फिर्ता बोलाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी