SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

१२ वर्षपछि ढल्केबर–हेटौँडा ४०० केभी लाइनको अवरोध हट्यो, १२ सय रुख काटिने

काठमाण्डु– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ । बुधबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी