SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ

काठमाण्डु – नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी