SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेले निरन्तर सहयोग गर्ने

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी