SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

सांसद् बरालकाे प्रश्न- निलो बस ७७ जिल्लामै चल्ने हो की फेसबुकको भित्तामा मात्र सीमित रहने हो ?

काठमाण्डु– एमाले सांसद् यशोदा कुमारी बरालले सरकारले ल्याएको महिलामैत्री निलो बस ७७ जिल्लामै सञ्चालन हुने हो कि फेसबुकको भित्तामै मात्र सीमित रहने हो भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी