SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

संविधान संशोधनबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्दै

काठमाण्डु – नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो औपचारिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दैछ । सभापति गगनकुमार थापाले संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयमा पार्टीको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् । दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रम कांग्रेसले अवधारणापत्र सार्वजनिक गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी