६ सडक पूर्णरुपमा अवरुद्ध, सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम
काठमाण्डु– बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम हुने सम्भावना देखिएको छ। बाढी महाशाखाका अनुसार आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
