एकैदिन २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
