नेपाल टेलिकम र एनसेलले थ्रीजी सेवा बन्द गर्दै
काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले थ्रीजी सेवा बन्द गर्ने भएको छ । दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले थ्रीजी सेवा बन्द गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
